Aafno Khabar
आर्थिक

जलविद्युतकाे शेयरमा झुम्मिए लगानीकर्ता, दुई जलविद्युत् कम्पनीको शेयरमूल्यमा पोजिटिभ सर्किट

काठमाडाैं । यतिबेला जलविद्युत्‌ कम्पनीकाे शेयरमा लगानीकर्ताकाे आकर्षण निकै देखिएकाे छ । आइतबार शेयरबजारको कारोबार सुरु भएको १५ मिनेटमा नै दुई जलविद्युत् कम्पनीको शेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ । अहिले जलविद्युत् क्षेत्रमा लगानीकर्ताहरू झुम्मिएका छन् । घलेम्दी हाइड्रोपावर र पञ्चकन्या...

तीनवटा जलविद्युत कम्पनीले पाए आईपीओ निष्काशनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीनवटा जलविद्युत कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्काशनको अनुमति दिएको छ । बोर्डले न्यादी हाइड्रोपावर, साहस उर्जा र बुद्धभूमी नेपाल हाइड्रोलाई स्थानीय र सर्वसाधारणका लागि सेयर निष्काशनका लागि अनुमति दिएको हो । न्यादी हाइड्रोपावरलाई आयोजना प्रभावित...

मैलुङखोला जलविद्युतकाे आईपीओ बिक्री खुला, कति दिने आवेदन ?

काठमाडौं । मैलुङखोला जलविद्युत् कम्पनीले बिहीबारदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सात करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको सात लाख ३६ हजार २८६ कित्ता साधारण सेयर बिक्री...

मानुषी लघुवित्त र सानिमा इन्स्योरेन्सको आईपीओ खुल्दै, कति कित्ता भर्न पाइन्छ ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र मानुषी लघुवित्त वित्तीय संस्थाले साउन महिनामा साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् । सानिमा इन्स्योरेन्सले साउन २० र मानुषी लघुवित्तले २७ गतेदेखि आईपीओ निष्कासन गर्न लागेका हुन् । सानिमाले ६० लाख कित्ता शेयर...

मानुषी लघुवित्तले ४ लाख कित्ता आईपीओ निष्कासन गर्ने

काठमाडौं । शेयर बजारमा फेरी अर्को लघुवित्तको आईपीओ आउने भएको छ । साउन २७ गतेदेखि मानुषी लघुवितत्त वित्तीय संस्था लिमिटेडले आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्न लागेको जनाएको...

नेप्सेमा करेक्सन : सात कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडाैं । आइतबार उच्च अङ्कले बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ८।२४ बिन्दुले ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा करेक्सन भई तीन हजार ५०।४२ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने...

मध्य भोटेकोशीको आईपीओमा पुनः खुल्यो आवेदन

काठमाडौं । कोभिड १९ को संक्रमण नियन्त्रण गर्नका लागि भएको लकडाउनका कारण स्थगित भएको मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा मंगलबार देखि पुनः आवेदन दिन सकिने भएको छ । निष्काशन बन्द छिटोमा साउन १७ गते हुनेछ भने ढिलोमा साउन ३२...

युनियन लाइफ इन्स्योरेन्सकाे आईपीओ बाँडफाँड, यसरी हेर्नुहाेस् नतिजा

काठमाडाैं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आईपीओको बाँडफाँड भएको जानकारी दिएको छ । असार २४ गतेदेखि २८ गतेसम्म निष्काशन भएको प्राथमिक शेयरका लागि २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका...

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाएको हो । अब पेट्रोल प्रतिलिटर १२८ र डिजे...

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड

काठमाडाैं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले साेमबार शेयर बाँडफाँड गरेकाे हाे । लघुवित्तको आईपीओमा कुल १९ लाख ५४ हजार २७४ आवेदकले २ करोड ५१ लाख ३३...