Aafno Khabar

साैन्दर्याकाे हट फाेटाेमा आयाे यस्ताे कमेन्ट

  • आफ्नो खबर
  • March 31, 2021 प्रकाशित

काठमाडाैं । अभिनेत्री सौन्दर्या शर्माको अक्सर बोल्ड लुक्सका कारण चर्चा हुने गर्छ । यतिबेला उनकाे एउटा तस्बिरले निकै चर्चा बटुलीरहेकाे छ । इन्स्टामा सार्वजनिक भएकाे तस्बिरमा सिम्पल साडीमा उनले ब्याकलेस ब्लाउज समेत लगाएकी छन् । तस्बिर बनारसको घाटमा रंगको साथ रहेको छ ।

उनले आफ्नो लुक्सलाई पुरै ट्रेडिसनल बनाउन कपालका गजरा समेत लगाएकी छन् । उनले आफ्नो लुक्स मिनिमल मेकअप, काजल र बिन्दीले कम्प्लिट गरेकी छन् । उनले हातमा रंगको थाली लिएर मुस्कुराएकी छन् ।

केही समाजिक प्रयोगकर्ताले उनको लुक्स मनपराएका छन् । कोहीले भने उनको ट्रोल गरेका छन् । एक युजर्सले उनको तस्विरको कमेन्टमा लेखेका छन् ‘यस्तो शुभ स्थानमा कम से कम पुरै कपडा लगाउनुपर्छ ।’ अर्काे एक युजर्सले लेखेका छन् ‘कमसेकम पावन स्थानमा सहि कपडा लगाउँनु पर्छ ।’

सम्बन्धित शीर्षकहरु