Aafno Khabar

स्थायी कमिटी बैठक अघि आकस्मिक मन्त्रिपरिषद बैठक

  • आफ्नो खबर
  • December 20, 2020 प्रकाशित

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनुभएकाे छ ।

आइतबार बिहान नौ बजे मन्त्रीहरुलाई खबर गरेर बैठकमा उपस्थित हुन भनिएको छ । नेकपा स्थायी कमिटी बैठक अघि प्रधानमन्त्री ओली मन्त्रीहरुसँग छलफलमा जुट्न लाग्नुभएको हो ।