Aafno Khabar

प्रदेश २ लोकसेवाले पनि सुरु गर्यो कर्मचारी भर्ना (विज्ञापनसहित)

  • आफ्नो खबर
  • December 10, 2020 प्रकाशित

धनुषा । प्रदेश २ को लोकसेवा आयोगले पहिलो पटक दरखास्त आह्वान गरेको छ । प्राविधिकतर्फको रिक्त दरबन्दीका लागि लोकसेवा आयोगले दरखास्त आह्वान गरेको हो ।

आयोगले राजपत्रांकित तृतीय श्रेणी, सातौं तह (प्राविधिक) मा दरखास्त आह्वान गरेको हो । विज्ञापन हेर्नुहोस