Aafno Khabar

दोश्रो बिवाह गर्दै मनोज गजुरेल

  • आफ्नो खबर
  • December 7, 2020 प्रकाशित

काठमाडौं । हास्य कलाकार मनोज गजुरेलले दोश्रो बिवाह गर्ने भएका छन्।

एपीवान टेलिभिजनको कार्यक्रम तमसोमा ज्वतिर्गमयमा कुराकानी गर्दै गजुरेलले अबको केही समयमा आफु बैवाहिक बन्धनमा बाधिन लागेको बताएका हुन् । पश्नकर्तालाई बिवाहको बारेमा धेरै नखोजल्न आग्रह गरेका गजुरेलले बिवाह पछि सबै कुरा सार्वजनिक गर्ने बताएका छन् ।

ुगजुरेलले ३ वर्षअघि मिना ढकालसँग सम्बन्ध बिच्छेद गरेका थिए । प्रेम विवाह गरेको २२ वर्षपछि उनीहरु छुटिएका हुन् । उनीहरूका एक छोरा र छोरी रहेका छन्।