Aafno Khabar

चार्ली डी’एमेलियो : जो बनिन् टिकटकमा सबैभन्दा बढी फलोवर्स भएकी प्रयोगकर्ता

  • एजेन्सी
  • November 24, 2020 प्रकाशित

PHOTO: Andrew Lipovsky / NBC

अमेरिकाकी चार्ली डी’एमेलियो टिकटकमा सबैभन्दा बढी फलोवर्स भएकी प्रयोगकर्ता बनेकी छिन् ।

१६ वर्षीया अमेरिकी डान्सर एमेलियोको टिकटक अकाउन्टमा १० करोडभन्दा बढी फलोवर्स रहेको अन्तर्राष्ट्रिय सञचारमाध्यमले उल्लेख गरेकाे छ ।

एमेलियोले सन् २०१९ मे महिनादेखि टिकटक बनाउन सुरु गरेकी थिइन् ।