Aafno Khabar

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बन्द

  • आफ्नो खबर
  • October 8, 2020 प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बन्द गरिएको छ ।

केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र उनीहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेका शिक्षक–कर्मचारी क्वारेन्टिनमा बस्नुपर्ने भएकाले कार्यालय बन्द गरिएको हो । कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु असोज २६ गते सोमबारसम्म पूर्णरुपमा बन्द रहने सूचनामा उल्लेख छ ।

यसअघि परीक्षा नियन्त्रकलाई कोरोना संक्रमण भएपछि असोज १५ देखि १८ गतेसम्म कार्यालयका सबै सेवा बन्द गरिएको थियो ।

सम्बन्धित शीर्षकहरु