Aafno Khabar

यस्तो छ बिहीबारकाे माैसम पर्वानुमान

  • आफ्नो खबर
  • October 8, 2020 प्रकाशित

काठमाडाैं । बिहीबार देशभर आंशिकदेखि सामान्य बदली भइ केही क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाकाे सूचनामा उल्लेख छ ।

राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित शीर्षकहरु