Aafno Khabar

नीताकाे भजनलाई दर्शककाे साथ (भिडियाे)

  • आफ्नो खबर
  • August 24, 2020 प्रकाशित

नायिकाकाे रुपमा परिचित नीता ढुंगाना अहिले गायिका बनेकी छन् । नीताको स्वर रहेको भजन केही दिनअगाडि सार्वजनिक भएको हाे ।

सार्वजनिक ‘गणेश भजन’ दर्शकले रुचाएका छन् । धेरैले नीताको स्वरको तारिफ गरेका छन् । नीताको लुकेको प्रतिभा बाहिर आएको भन्दै केही दर्शकले खुसी व्यक्त गरेका छन् ।

राम्जी लामिछानेको निर्देशनमा तयार भएको भिडियोमा नीता नै फिचर भएकी छन् । संजय लामाले खिचेको भिडियो बनिश शाहले सम्पादन गरेका हुन् ।