Aafno Khabar

नेपालमा कोरोनाविरुद्धको भ्याक्सिन परीक्षणका लागि स्विकृति

  • आफ्नो खबर
  • August 23, 2020 प्रकाशित

काठमाडौं । कोरोनाविरुद्धको भ्याक्सिन परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्विकृति दिएको छ।

चीन, रसिया र बेलायतले निर्माण गरेका र क्लिनिकल परीक्षणका क्रममा रहेका भ्याक्सिन परीक्षणका लागि कम्पनीहरु इच्छुक देखिएपछि मन्त्रालयले स्विकृति दिएको हो।

नेपाल स्वास्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले मन्त्रालयको स्विकृतिमा भ्याक्सिन परीक्षण, अध्ययन र अनुसन्धानमा नेतृत्व लिएको बताउनुभयो।

‘कोरोनाविरुद्धको क्लिनिकल परीक्षणमा रहेका चीन, रसिया र युकेमा बनेका भ्याक्सिन नेपाललमा परीक्षण, अध्यययन र अनुसन्धानका लागि परिषद्ले नेतृत्व लिएको छ ।