Aafno Khabar
add khanepani

एप्लल बन्याे २ ट्रिलियन डलरकाे पहिलाे कम्पनी

  • एजेन्सी
  • August 20, 2020 प्रकाशित

काठमाडाैं । अमेरिकी कम्पनी एप्पल २ ट्रिलियन मूल्य बजार भएकाे पहिलाे सार्वजनिक कम्पनी बनेकाे छ ।

अमेरिकीसमय अनुसार बुधबार बिहान एप्पललकाे एक शेयरकाे मूल्य शेयर बजारमा ४ सय ६७ दशमलव ७७ डलर भएपछि एप्पल कम्पनी २ ट्रिलियन मूल्य बराबरकाे भएकाे हाे ।

विगतमा आइफाेनलगायत ग्याजेटकाे बिक्रीमा निर्भर रहेकाे एप्पल पछिल्लाे समयमा सफ्टवेयर तथा अन्य सेवामा पनि उल्लेख्य वृद्धि भएपछि लगानीकर्ताकाे विश्वास बढेकाे बताइएकाे छ ।

विश्वमा काेराेना भाइरसकाे महामारीका बेलामा पनि एप्पलकाे आइफाेन, आइप्याड र म्याककाे अनलाइन बिक्री उल्लेख्य मात्रामा भएकाे थियाे ।