Aafno Khabar

शुक्रबार पनि बढ्याे सुनकाे मूल्य

  • आफ्नो खबर
  • August 14, 2020 प्रकाशित

काठमाडाैं । शुक्रबार पनि  सुन चाँदीको मूल्य बढेको छ ।

सुनको मूल्य शुक्रबार तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९८ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार तोलामा ६ हजार २ सय रुपैयाँ घटेको सुनको भाउ बिहीबार २ हजार ४ सय रुपैयाँ बढेको थियो ।

चाँदीकाे मूल्य शुक्रबार तोलाको एक हजार ३ सय ५५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।