Aafno Khabar

सुर्खेतकाे विरेन्द्रनगर क्षेत्रमा साेमबारदेखि निषेधाज्ञा

  • आफ्नो खबर
  • August 13, 2020 प्रकाशित

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले भदौ १ गते सोमबारदेखि लागू हुने निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला स्तरिय कोरोना संकट व्यवस्थापन समितिको बैठकले भदौ १ गते बिहान ६ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म निधेषाज्ञा जारी गर्ने निर्णय गरेको हो ।