काठमाडाैं । बुधबार अपराह्न साढे चार बजे काठमाडौं उपत्यकामा भूकम्पकाे धक्का महशुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ललितपुर, बंगलामुखी आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव ५ म्याग्निच्युडकाे भूकम्प आएको हो ।
केन्द्रका अनुसार मंगलबार राती ११ : ४० बजे पनि २ दशमलव ७ म्याग्निच्युडकाे भूकम्प गएको थियो ।
बुधबार अपरान्हकाे भूकम्प काठमाडाैं आसपासका जिल्लामासमेत महसुस गरिएकाे छ ।