Aafno Khabar

सरकारले लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने

  • आफ्नो खबर
  • July 21, 2020 प्रकाशित

काठमाडाैं । सरकारले लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको मंगलबारको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिनुभयाे ।