Aafno Khabar

आन्तरिक उडानकाे भाडा घट्याे

  • March 20, 2020 प्रकाशित

काठमाडाैं । हवाई इन्धनकाे मूल्य घटेपछि निजी क्षेत्रका वायुसेवा कम्पनीहरूले आन्तरिक उडानको भाडा घटाएका छन् । निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको संस्था नेपाल वायुसेवा संघको बिहीबार बसेको बैठकले भाडा घटाउने निर्णय गरेको हो ।

आयल निगमले गएकाे मंगलबार हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटाएको थियो ।