काठमाडौं । मंगलबार सुनको मूल्यमा २०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रति तोला ९० हजार ६०० रुपैयाँ कामय भएको छ ।
साेमबार सुनकाे मूल्य ९० हजार ४०० रुपैयाँ कायम रहेकाे थियाे ।
तेजाबी सुनको मूल्य मंगलबार ९० हजार १०० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार मंगलबार चाँदीको मूल्य एक हजार ३२५ रुपैयाँ कायम भएको छ ।