धनुषा । अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवाललाई पक्राउ गर्न जिल्ला प्रशाशन कार्यालय सर्लाहीले पक्राउ पूर्जी जारी गरेको छ ।
किसानले दिएको उजुरीको आधारमा उनीविरुद्व पक्राउ पूर्जी जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यो चिनी उद्योगले उखु किसानको झण्डै १७ करोड रुपैयाँ बक्यौता दिन बाँकी छ ।