Aafno Khabar

सुनको भाउ घट्यो, तोलाको कति ?

  • आफ्नो खबर
  • November 30, 2020 प्रकाशित

काठमाडौं । सोमबार सुनको भाउ प्रतितोला सात सय रुपैयाँले घटेको छ ।

आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ सोमबार ९० हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चादिको भाउ पनि घटेको छ ।