काठमाडौं । युबराज मगरको गोरखपुरे रेलैमा सार्वजनिक भएको छ । युबराज मगर र देबी घर्तीको स्वरमा रहेको सालिज्यूमा ब्याराउन स्वर स्मृती शाहि र पुस्प बोहोराको रहेको छ ।
शिब हमाल र प्रशाद खप्तरीको को शब्द रहेको गितमा बिष्णु मगर , आस्वन मगर, सेन्सा मगर, रिना मगरलगायतको अभिनय रहेको छ ।