Aafno Khabar

काठमाडौं उपत्यकामा थपिए ५५९ कोरोना संक्रमित

  • आफ्नो खबर
  • September 13, 2020 प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५९७ जनामा कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

उपत्यकामा काठमाडौंका ४८३ जना, भक्तपुरका ८१ जना र ललितपुरका ३३ जना संक्रमित भएका हुन् ।