Aafno Khabar

आजकाे राशिफल : भदाै २४ बुधबार

  • ज्याे. सुबाेध काेइराला
  • September 9, 2020 प्रकाशित

पञ्चाङ्ग – आश्विन कृष्ण सप्तमी तिथि ।
मिति : २०७७ आश्विन २४ गते बुधबार / २०२० सेप्टेम्बर – ९ तारिख
सम्बत्सर : प्रमादिनाम
श्रीसूर्य : दक्षिणायन
ऋतु : शरद
नक्षत्र : कृतिका उपरान्त राेहिणी
करण : बालब
योग : हर्षण
चन्द्रमा : वृष
सूर्य : सिंह
गुरु : धन
सूर्याेदय : बिहान ५ : ४७
सूर्यास्त : ६ : १३

राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

शारिरीक आलस्यता । कार्य सफलता । धर्मकर्म तथा विद्यामा रुची । प्रियजनसँगकाे भेट ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

मित्रता वृद्धि । आर्थिक सफलता । अध्ययनमा सफलता । स्वास्थ्यमा सुधार ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

विवादका स्थिति । आर्थिक क्रियाकलाप त्यति राम्राे नरहला । स्वास्थ्यमा समस्या ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आर्थिक सुदृढता । मनमा शान्ति । कर्ममा रुची । सामाजिक सहयाेग ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

अवसर प्राप्ति । व्यापारमा सफलता । हर्षाेल्लास । आत्मसन्ताेष ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

अध्ययनमा सफलता । धर्मकर्ममा रुची । शत्रु पराजय । मान्यजनसँग भेट ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

आर्थिक संकट आइपर्ला । मायामा शंका । सम्बन्धमा खटपट । खर्च बढ्ला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

मित्रतामा वृद्धि । सुमधुर प्रेम सम्बन्ध । अध्ययनमा रुची । अवसर प्राप्ति ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

फजुल खर्च । मनमा खिन्नता । व्यक्तित्व विकास । आकस्मिक लाभ ।

मकर ( भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि )

आफन्तसँग भेट । प्रतिष्ठित मानिससँगकाे भेट । मन प्रफुल्लित रहला । सामाजिक सम्मान प्राप्त हाेला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

स्वास्थ्य समस्या । अनावश्यक खर्च । चाेटपटककाे भय । आर्थिक नाेक्सानी ।

मिन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

कार्य सम्पन्न । हर्षाेल्लास । आर्थिक प्रगति व्यापारमा सफलता ।

तपाईँकाे दिन शुभ रहाेस् ।