काठमाडौं । काठमाडौं उपत्यकामा थप ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ३ सय ८६ , ललितपुरका ३२ र भक्तपुरका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, शुक्रबार देशभर १३ सय ५९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।