Aafno Khabar
Creative Ideas

अमेरिकामा समुद्री आँधीकाे वितण्डा (तस्बिरमा)

  • एजेन्सी
  • २०७७ भाद्र १२ गते प्रकाशित

एजेन्सी । समुद्री आँधी लउराका कारण अमेरिकाको लुइजियाना राज्यमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ठूलो धनजनको क्षति भएको छ । २ सय ४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको उक्त आँधीले भौतिक संरचनाहरुमा ठूलो क्षति पुर्‍याएकाे छ । आँधीपछिका केही तस्बिर :

सबै तस्बिर : राेयटर्स ।