काठमाडाैं । नेपालमा विगत २४ घण्टामा काेराेना संक्रमित थप २ जनकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले आइतबारकाे नियमित प्रेस ब्रिफिङका क्रममा थप २ जना संक्रमितकाे मृत्यु भएकाे जानकारी दिनुभएकाे हाे ।
उहाँका अनुसार पछिल्लाे २४ घण्टामा पर्सा जिल्लाका एक पुरुष र माेरङकी एक महिलाकाे मृत्यु भएकाे हाे । यीसहित हालसम्म नेपालमा १ सय ४ जनाले काेराेना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।
याे पनि पढ्नुहाेस् ।