Aafno Khabar

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प

  • आफ्नो खबर
  • August 15, 2020 प्रकाशित

काठमाडाैं । शनिबार दिउँसाे संखुवासभा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

दिउँसो ४ बजेर ७ मिनेट जाँदा संखुवासभा केन्द्रविन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हाे ।