Aafno Khabar
Creative Ideas

पहिराेपछि लिदीकाे अवस्था (तस्बिरमा)

  • आफ्नो खबर
  • २०७७ साउन ३० गते प्रकाशित

सिन्धुपाल्चाेक । जुगल गाउँपालिका -२ लिदीमा शुक्रबार बिहान गएकाे पहिराेमा ३६ जना बेपत्ता भएकाे आशंका छ । पहिराेमा १३ घर पुरिएकाे स्थानीय प्रशासनकाे भनाइ छ ।

घटनापछि काठमाडाैंबाट सभामुख अग्नि सापकाेटा घटनास्थल पुग्नुभएकाे छ । स्थानीय, प्रहरी र नेपाली सेनाले उद्धारकाे कार्य सुरु गरेकाे छ ।

तस्बिरहरु : श्रीधर न्यौपाने, सभामुखका प्रेस सल्लाहकार