Aafno Khabar

घट्याे डिजेल र पेट्रोलको मूल्य, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य यथावत

  • February 17, 2020 प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य  प्रतिलिटर दुई रुपैयाँले घटाएको छ।

pe भने साविककै याथावत रहेको नेपाल आयल निगमले जनाएकाे छ ।

नियमित मूल्य समायोजन प्रक्रिया अन्तर्गत नै इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १०८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ ।