Aafno Khabar
creativeideas

१० दिनमा चीनमा बनेकाे हजार शैय्याकाे अस्पताल (तस्बिरमा)

  • एजेन्सी
  • २०७६ माघ २० गते प्रकाशित

एजेन्सी । कोरोनाभाइरस संक्रमणको केन्द्रविन्दु मानिएको चीनको हुबेइ प्रान्तको वुहानमा भाइरसबाट संक्रमित बिरामीहरुको उपचारको लागि लक्षित गरेर चीन सरकारले १० दिनमा अस्पताल तयार गरेको छ ।