चितवन । पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन मुद्दा खेपिरहेका पत्रकार रवी लामिछानेसहित तीनै जनाले सफाई पाएका छन् ।
आज चितवन जील्ला अदालतले पत्रकार लामिछानेसहित नीनै जनालाई सफाई दिएको हो ।