विधेयककै रूपमा पुनः संसद्मा लगिने संसद्को नियम निलम्बन गरेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउने सत्तापक्षको प्रस्तावलाई कांग्रेसले अस्वीकार गरेपछि तत्काल संसद्मा प्रस्तुत नहुने भएको छ । संसद्को अधिवेशन प्रारम्भ भएको मितिले ६० दिनभित्र अर्थात् आगामी बुधबारसम्म अध्यादेशमार्फत ल्याइएको चिकित्सा शिक्षा विधेयक...
विश्व स्वास्थ्य संगठन भन्छ– चिकित्सा शिक्षा अनियन्त्रित खुला बजारलाई छाड्न मिल्दैन नीति निर्माणमा पुँजीवादी देशहरूको प्रभुत्व हुने विश्व स्वास्थ्य संगठन भन्छ– ‘चिकित्सा शिक्षा तथा आमस्वास्थ्य क्षेत्र खुला बजारलाई छोड्न मिल्दैन, बरु सरकारले नियमन गर्नुपर्छ । स्वास्थ्य शिक्षा प्रदान गर्ने संस्थामा जनताको...