Aafno Khabar
Uncategorized

काठमाडौंमा राप्रपाको उदय

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाले जित हात पारेको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उमेदवारलाई ७०४ मतको अन्तरले पराजित गर्दै राप्रपा र नापितले काठमाडौंमा नयाँ इतिहास रच्न सफल भएका हुन् । राप्रपाले ५१८२ मत ल्याउँदा समाजवादीका उमेदवारले ४,४७८ मत...

कुश्मा नगरपालिका १२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

पर्वत । कुश्मा नगरपालिका वडा नम्बर १२ मा स्वतन्त्र उम्मेदवार झलकप्रसाद रिमाल विजयी भएका छन् । रिमालले ८५२ मत ल्याए । निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार किशोर सापकोटाले ६६३ मत ल्याए । निर्वतमान प्रमुखलाई १३२० मतले हराउँदै फलेवासमा कांग्रेसका तिवारी...

पैयूँ गाउँपालिकामा एमालेका श्रेष्ठकाे मतान्तर बढ्दै

पर्वत । पैयूँ गाउँपालिकामा एमालेले मतान्तर बढाउँदै लगेको छ । नेपाली कांग्रेसको पकड क्षेत्रको रुपमा रहेको पैयूँमा ५ हजार मत गणनासम्म कडा टक्कर देखिएको थियो । तर, पछिल्लो समय नेकपा एमालेका उम्मेदवार महेन्द्रकुमार श्रेष्ठले अग्रता कायम राख्दै मतान्तर पनि बढाएका...

हारको डरले ओलीलाई छटपटी, पुनः मतदानको माग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सम्मन्न स्थानीय तहको निर्वाचनमा सत्तापक्षीय गठबन्धनले केही स्थानमा एमालेविरूद्ध अग्रिम नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रूपमा वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्य गरेको...

अमेरिकाले फेरि दियाे नेपाललाई ८० कराेड अनुदान

काठमाडाैं । नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले रु ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग...

१८१ केजीको बोका

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११, डिभर्नाका किसान गोपाल बस्यालले पालेको १८१ केजीको बोयर बोका । तस्बिर : प्रेमनारायण आचार्य÷रासस

धार्मिक विश्वास

पोखरा महानगरपालिका –२२ अन्दुडाँडास्थित बौद्ध धर्मावम्विको पवित्र धार्मिक एवम प्रसिद्ध पर्यटकीय स्थल विश्वशान्ति स्तुपामा बौद्ध भिक्षुबाट विधिवत् रुपमा पूजा । कोभिड १९ का कारण बन्द गरिएको सो स्तुपा पूजापछि सर्वसाधारणको दर्शनका लागि खुल्ला गरिएको छ । तस्वीरः जमुनावर्षा शर्मा, रासस

नयाँ प्रकारको कोरोना भाइरस फ्रान्समा पनि

काठमाडाैं । रुपान्तरित नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि पुष्टि भएको छ । बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण फ्रान्समा पहिलो पटक देखिएको हो । डिसेम्बर १९ मा लण्डनबाट आएका फ्रान्सेली पुरुषमा संक्रमण पुष्टि भएको हो । उनी...

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

१. सरकारले नेपालको परराष्ट्र नीति–२०७७ पहिलोपटक एकीकृत दस्तावेजका रूपमा कहिले सार्वजनिक गरेको हो ? - वि. सं. २०७७ मङ्सिर २१ – यो नीति गत कात्तिक ४ गतेको मन्त्रिपरिषद् बैठकद्वारा पारित गरिएको थियो । – एकीकृत परराष्ट्र नीतिका अनुसार छिमेकीलगायत सबै...

व्यवसायीको घरभाडा मिनाहा गर्न माग

काठमाडाैं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन र निषेधाज्ञाका कारण मर्कामा परेका व्यवसायीको घरभाडा मिनाहा गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले विज्ञप्ति निकालेर ६ महिनाको लकडाउन र निषेधाज्ञाबाट उद्योग व्यावसायिक क्षेत्र धरासायी बन्दै गएको भन्दै लकडाउन र...