Aafno Khabar
Uncategorized

आज २०८१ साल माघ ३० गते बुधबार, यस्तो छ तपाईको राशिफल

बि.सं.२०८१ माघ ३० गते बुधबार, ई.सं.२०२४ फ्रेबुअरी १२, नेपाल सम्बत ११४५ सिल्लाथ्व पुर्णिमा, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, बसन्त ऋतु,माघ शुक्ल पूर्णिमा, पञ्चाङ्ग: सौभाग्य विष्टि/भद्रा अश्लेषा चन्द्र राशि: धनु, सूर्य राशि: मकर, प्रथम करणः भद्रा, याेगः साैभाग्य । आज नेपालमा...

फर्पिङमा स्कुल बस दुर्घटना, दुई जनाको मृत्यु

काठमाडाैं - काठमाडौंको दक्षिणकाली नगरपालिका–३ फर्पिङस्थित भन्ज्याङमा आज दिउँसो स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जुनकिरी इङ्लिस स्कुलका करिब ५० जना विद्यार्थी बोकेको बस दुर्घटनाग्रस्त हुँदा अन्य विवरण खुल्न बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी...

NOC

दिगो ऊर्जा विकासमा सरकार प्रतिबद्ध छः उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा विकासलाई दिगो, समावेशी र न्यून कार्बन अर्थतन्त्रको आधार बनाउन सरकार योजनाबद्ध ढङ्गले अघि बढिरहेको बताउनुभएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले यहाँ आयोजना गरेको ‘दिगो र न्यून कार्बन अर्थतन्त्रका लागि ऊर्जा...

सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालनका लागि सरकारी अनुमति अनिवार्य

सरकारले सामाजिक सञ्जालमा कडा नियमन गर्ने गरी विधेयक ल्याएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार प्रतिनिधिसभामा ल्याएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न सरकारको अनुमति लिनुपर्ने र त्यस्तो...

भारतले जित्यो टी-२० विश्वकपको उपाधि

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि जितेको हो । भारतले सन् २००७ पछि पहिलो टी–२० पटक विश्वकप उपाधि जितेको हो । १७७ रनको विजयी लक्ष्य पछ्याएको...

माधव नेपालको हस्ताक्षरसहित गठबन्धनमा नयाँ सहमति

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनको सहमति पत्रमा हस्ताक्षर गरेका छन् । यसअघि चार दलबीच भएको ८ बुँदे सहमति भएको थियो । आज ७ बुँदे सहमति सार्वजनिक गरिएको छ । पाँच दलबीच भएको सहमतिमा नेकपा माओवादी...

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमको सोमबारको बैठकले आजै राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल/मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गको लागि क्रमशः ७.५ रुपैयाँ, ६ रुपैयाँ र ५ रुपैयाँले मूल्य घटाएको जनाएको...

फेरी मन्त्री हुने बित्तिकै शर्मामाथि अर्को धक्का, यस्तो माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको सन्दर्भमा छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन तत्काल कार्यान्वयन नगर्न माग गर्दै उपभोक्ता हित संरक्षण मञ्च सर्वोच्च पुगेको छ । समितिको प्रतिवेदन लागू हुँदा मुलुकलाई अपुरणीय क्षति हुने भन्दै सो प्रतिवेदन...

रवी लामिछानेका दाईले स्वतन्त्र रुपमा चुनाव लड्ने

काठमाडौं । सञ्चारकर्मी हरिशरण लामिछानेले संघीय संसदको निर्वाचनमा उम्मेदवार हुने घोषणा गरेका छन । सञ्चारकर्मी हरिशरण लामिछानेले संघीय संसदको निर्वाचनमा उम्मेदवार हुने घोषणा गरेका छन । चर्चित पत्रकार रवि लामिछानेका सहोदर दाईसमेत रहेका सञ्चारकर्मी लामिछानेले सो उम्मेदवारका बारेमा औपचारिक घोषणा...