काठमाडौं । केही दिनयता बढिरहेको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकाभित्र सात दिनसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख सम्मिलित कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को बैठकले...