Aafno Khabar
ट्रेन्डिङ खबर

निषेधाज्ञाको अवधिभर हुने विवाहमा सात जनाभन्दा बढी सहभागी हुन नपाउने

काठमाडाैं । निषेधाज्ञाको अवधिभर हुने विवाहमा सात जनाभन्दा बढी सहभागी हुन नपाउने जिल्ला प्रशासन कार्यालय काठमाडाैंले जनाएकाे छ । बुधबार राति १२ बजेदेखि सात दिनका लागि उपत्यकका तीनवटा जिल्लामा प्रशासन कार्यालयले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको...

रौतहटको हनुमान मन्दीरका पुजारीको गोली हानी हत्या

रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा एकजना पुजारीको गोली हानेर हत्या भएको छ । माधवनारायण २ को हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानेर हत्या गरिएको हो । बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले...

काठमाडाैं उपत्यकामा कडा निषेधाज्ञा, उल्लंघन गर्ने ५ सय १० समातिए

काठमाडौं । स्थानीय प्रशासनले काठमाडौं उपत्यकाभित्र कडा निषेधाज्ञा गरेकाे छ । निषेधाज्ञा उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिएको छ । निषेधाज्ञा कार्यन्वय गराउनको लागि सडकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रहरीले अनावश्यक रुपमा सडकमा निस्किएका मानिसलाई नियन्त्रणमा लिएको छ । बिहीबार बिहान...

तीजको अघिल्लो दिन दर किन खाने ?

काठमाडौं । हिन्दु नेपाली महिलाहरुको पर्व तीज आजबाट सुरु भएको छ । तीजको पहिलो दिन आज दर खाएर मनाइदै छ । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण अघिल्ला वर्षहरुमा जस्तो यो वर्ष तीजको रमझम छैन् । तर पनि नेपाली...

बार्सिलाेनाकाे प्रशिक्षकमा राेनाल्ड काेइम्यान नियुक्त

काठमाडाैं । स्पेनिस फुटबल क्लब बार्सिलोनाले नयाँ प्रशिक्षकमा रोनाल्ड कोइम्यान नियुक्त गरेको छ। नेदरल्यान्ड्सका पूर्व खेलाडी तथा बार्सिलोनाकाे पूर्व डिफेन्डर रहेका कोइम्यानलाई बार्सिलोनाले नयाँ प्रशिक्षकमा नियुक्त गरेको हो । उनले बार्सिलोनाबाट १९८९ देखि १९९५ सम्म खेलेका थिए । डच प्रशिक्षक...

नेपालमा काेराेना संक्रमित १ सय २० जनाकाे मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बुधबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको जानकारी दिनुभएकाे हाे । याे पनि : बुधबार...

काठमाडाैं उपत्यकामा थप १ सय ५९ जनामा काेराेना संक्रमण

काठमाडौं  । काठमाडौं उपत्यकामा थप १ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडौंका १ सय ३४, ललितपुरका १७ र भक्तपुरका ८ जना रहेका छन्...

बुधबार थपिए ६ सय ८१ जना काेराेना संक्रमित

काठमाडाैं । बुधबार देशभर थप ६ सय ८१ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या २८ हजार ९ सय ३८ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । विगत २४ घण्टामा १ सय २० जना कोरोनाबाट निको...

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै

काठमाडौं। राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा बिहान १० बजे राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्ने कार्यक्रम छ । राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै...

प्रहरीको मोटरसाइकललाई बोलेरोले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु, हवल्दार घाइते

कास्की । पोखरामा मंगलबार राति बोलेरो जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ भने अर्का प्रहरी हवल्दार घाइते भएका छन् । वडा प्रहरी कार्यालय बैदामबाट गस्तीमा खटिएको प्रहरी सवार ग१ब ३६९ नंको मोटरसाइकललाई गए राति १...