Aafno Khabar
ट्रेन्डिङ खबर

नेपालमा कोरोनाका कारण १ सय ४९ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंखया मन्त्रालयका प्रवत्ता डा.जागेश्वर गौतमका अनुसार नेपालमा गत २४ घण्टामा थप तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा झापाका ५८ वर्षीय एक पुरुष, पर्साको ५६ वर्षीया महिला...

चालकमा संक्रमण पुष्टि भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री सेल्फ क्वारेन्टिनमा

डोटी । गाडी चालकमा कोरोना संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ क्वारेन्टिनमा बस्नुभएको छ । मुख्यमन्त्रीको सरकारी निवासको गाडी चलाउदै आएका चालकमा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री भट्ट सेल्फ क्वारेन्टिनमा बस्नुभएको हो । भदौ २ गते...

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही हुने (यस्तो छ कानुनी व्यवस्था)

काठमाडौं । सरकारले कोरोना संक्रमतिको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारका दोषीलाई कारबाही गर्ने भएको छ। पछिल्लो समय स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र आक्रमणका घटना बढेसँगै सरकारले दोषीमाथि कारबाही गर्ने तयारी गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार चिकित्सकमाथि...

काठमाडौं उपत्यकामा १ सय ६६ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ६६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा १ सय २६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको...

आइतबार ८ सय १८ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा आइतबार ८ सय १८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ। त्यस्तै विगत २४ घण्टामा २ सय ८१ जना कोरोनाबाट निको भइ घर फर्किएका छन ।...

कास्कीमा भदौ १२ गतेसम्म निषेधाज्ञा

कास्की । कास्कीमा भदौ १२ गते सम्म निषेधाज्ञा लम्बिएको छ । जिल्ला संकट व्यवस्थापन समितिले भदौ २ गतेदेखि जारी निषेधाज्ञा १२ भदौसम्म लम्ब्याउने निर्णय गरेको हो । समितिले थप ५ दिनका लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कास्कीले...

नेपाली सेनाका पूर्वलप्टन थापाले जिते चितुवासँगको लडाई

लमजुङ । लमजुङमा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन । आइतबार बिहान बेशीसहर नगरपालिका ९ साम्दी गाउँमा पसेको चितुवाको आक्रमणबाट एकजना घाइते भएका हुन । घाइते हुनेमा बेशीसहरका स्थानीय हरिबहादुर थापा रहेका छन । गाउँमा पसेको चितुवा भगाउन खोज्दा एक्कासी...

बाग्मती नदिमा डुबेर रौतहटमा ३ जना बेपत्ता

रौतहट । बाग्मती नदीमा डुबेर रौतहटमा ३ जना बालिका बेपत्ता भएका छन् । गढिमाई नगरपालिका ७ कि १० वर्षकी पिंकुकुमारी मुखिया, १२ वर्षकी सुजिता कुमारी दास र १० वर्षकी चञ्चलकुमारी मुखिया बेपत्ता भएका हुन । डुबेका बालिकाहरुको खोजीका लागि स्थानीय...

काठमाडौं उपत्यकामा थपिए २ सय १६ जना कोरोना संक्रमित

काठमाडाैं । काठमाडौं उपत्यकामा थप २ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमित हुनेमा काठमाडौंका १ सय ६० जना, ललितपुरका ६ जना  र भक्तपुरका ५० जना रहेका छन् । यी...

२ वर्षभन्दा कम समयमा विश्वले कोरोना भाइरसको महामारीबाट छुटकारा पाउन सक्छ : डब्लूएचओ

जेनेभा । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले २ वर्षभन्दा कम समयमा विश्वले कोरोना भाइरसको महामारीबाट छुटकारा पाउने सम्भावना रहेको बताएको छ । शुक्रबार जेनेभामा भएको पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना भाइरसको महामारी ‘स्पेनिस फ्लू’ को महामारीभन्दा छिटो नियन्त्रणमा...