Aafno Khabar
ट्रेन्डिङ खबर

रेलमार्गको ठेक्का प्रक्रिया छानविन गर्न कांग्रेस वरिष्ठ नेता पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काकडभिट्टा इनरुवा रेलमार्गको प्रक्रिया तत्काल रोकेर छानविन गर्न माग गर्नुभएको छ । वरिष्ठ नेता पौडेलले आज एक विज्ञप्ती निकाल्दै तत्काल रेलमार्गको ठेक्कापट्टा रोकेर छानविन गर्न लेखा समिति, विकास समिति र अख्यिार दुरुपयोग...

कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको जानकारी दिनुभएकाे हाे । उहाँका...

बुधबार थपिए देशभर ११ सय २० जना काेराेना संक्रमित

काठमाडाैं । बुधबार देशभर एक हजार एक सय २० जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिनुभएकाे हाे । हालसम्म संक्रमितको संख्या ४१ हजार ६...

सात वर्षीय छोरीलाई बलात्कार गर्ने ४० वर्षीय बाबु पक्राउ

काठमाडौं । सात वर्षीय छोरीलाई बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका छन् । मंगलबार साँझ उनलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त, बानेश्वरले जनाएको छ । आमाले जबरजस्तीकरणी सम्बन्धी कसूरमा किटानी जाहेरी दिएपछि बाबुलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले...

चिकित्सकसहित ७१ जनामा कोरोना देखिएपछि वीर अस्पतालको ओपीडी सेवा बन्द

काठमाडौं । वीर अस्पतालका डाक्टर, नर्ससहित ७१ जनामा कोरोना संक्रमण देखिए पछि अस्पतालको ओपीडी सेवा बन्द भएको छ । अस्पतालका अनुसार अस्पतालको सरसफाई लगायत अन्य कर्मचारीमा पनि कोरोना भाइरसको सङ्क्रमण पाइएको छ । सङ्क्रमण फैलन थाले पछि अस्पतालले विज्ञप्ति निकालेर...

काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञाबारे बुधबार निर्णय हुने

काठमाडौं । काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाबारे बुधबार निर्णय हुने भएको छ । २ साता निषेधाज्ञा गरिसक्दा पनि काेराेना संक्रमण नियन्त्रण नभएकाे र अझ फैलिरहेकाे अवस्थामा अब कसरी अगाडि बढ्ने भन्नेबारेका मंगलबार छलफल भएकाे थियाे । काठमाडौंका प्रमुख जिल्ला अधिकारी...

नेपालमा कोरोनाबाट अहिलेसम्म २३९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट महोत्तरीका चार वर्षीया बालिका र ३७ वर्षीय पुरुष, सिरहाका ६५, पर्साका ५३, ६० र ८०...

काठमाडौं उपत्यकामा थपिए ४८१ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन् । काठमाडौं उपत्यकामा थपिएका कोरोना संक्रमित अहिले सम्मकै धेरै हुन ।

बेसार सेवन गर्दा जान्नैपर्ने मुख्य कुरा यस्ता छन्

काठमाडौं । हाम्रो भान्सामा दैनिक रूपमा प्रयोग हुने बेसारमा औषधीय गुण भएको कुरा वैज्ञानिक अध्ययनले पनि देखाएका छन । तर अत्यधिक मात्रामा बेसार सेवन गर्दा तथा बजारमा बेचिने मिसावट भएको बेसार प्रयोग गर्दा शरीरलाई लाभभन्दा हानि बढी हुनसक्ने विज्ञहरूले औँल्याएका...

अमेरिकामा कोरोना संक्रमितको सङ्ख्या ६० लाख नाघ्यो

एजेन्सी । अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ६० लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्कका आधारमा त्यो विश्वभर पुष्टि भएका कुल सङ्क्रमितको सङ्ख्यामा झण्डै एक चौथाइ हो। अमेरिकामा दश लाख सङ्क्रमित एक महिनाभन्दा कम समयमा थपिएको तथ्याङकले देखाउँछ ।...