Aafno Khabar
ट्रेन्डिङ खबर

कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु

काठमाडौं । गएको २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना महिला र १० जना पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मृत्यु हुनेहरुमा काठमाडौंकी ८२ वर्षीया महिला, ६७ वर्षीया महिला, २२...

काठमाडौं उपत्यकामा थप ४ सय ५४ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप  ४ सय ५४  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ३ सय ८६ , ललितपुरका ३२  र भक्तपुरका ३६   जनामा कोरोना संक्रमण पुष्टि...

थप १३ सय ५९ जनामा काेराेना भाइरस संक्रमण

काठमाडौं । नेपालमा शुक्रबार थप १३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३ सय ५९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे...

विवाहकाे प्रस्ताव राख्न आफ्नै शरिरमा आगाे लगाएपछि… (भिडियाे)

बेलायतका रिकी एश नामक एक स्टन्ट म्यानलेे डरलाग्दाे शैलीमा आफ्नी प्रेमिकासँग विवाहकाे प्रस्ताव राखेका छन् । उनले आफ्नी प्रेमिका कट्रिना डबसनमाथि विवाहकाे प्रस्ताव राख्दा उनकाे शरिरमा आगाे लागेकाे छ । पेशाले स्टन्टम्यान रिकी विवाहको प्रस्ताव राख्न प्रेमिकाको अघि शरीरमा आगो...

प्रदर्शनकारीबाट निर्घात कुटिए ट्राफिक प्रहरी

काठमाडौं । कोरोना भाइरस फैलिन नदिन जारी गरेको निषेधाज्ञा अवज्ञा गर्दै ललितपुरको पुल्चोक क्षेत्रमा बिहीबार मच्छिन्द्रनाथको रथयात्रा सुरु गरियो। बिहानैदेखि त्यस क्षेत्रमा प्रदर्शनमा उत्रिएको युवाहरुको समूहले मच्छिन्द्रनाथको रथलाई बिहान ११ बजेपछि तान्दै पुल्चोकक्षेत्रमा ल्याइपुर्‍याएपछि अवस्था तनावपूर्ण बनेको हो। रथ तान्‍न...

पुजारी हत्याको अभियोगमा २ जना पक्राउ

रौतहट । माधवनारायण नगरपालिका-२ खैस्रैया चौकस्थित हनुमान मन्दिरको पुजारी ६५ वर्षीय श्रीराम साहको हत्या गरी फरार रहेको अभियोगमा २ जना बुधबार पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा देवाही गोनाही नगरपालिका-१ करुनिया बस्ने ३६ वर्षीय नरेश भन्ने राम नरेश राउत पटेल...

थप ६ जना काेराेना संक्रमितकाे मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लाे २४ घण्टामा थप ६ जनाको मृत्यु भएको हाे । उहाँका अनुसार पछिल्लाे २४ घण्टामा...

बिहीबार थपिए अहिलेसम्मकै धेरै काेराेना संक्रमित

काठमाडाैं । बिहीबार देशभर कोरोनाका १२ सय २८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो एक दिनमा थपिएका अहिलेसम्मकै बढी कोरोना संक्रमितको संख्या हो । यसअघि गत आइतबार एकैदिन १२ सय २१ जना कोरोना संक्रमित थपिएका थिए...

बाग्लुङ बाढी पहिरो अपडेट : १० जनाको शव भेटियो, ४१ जना बेपत्ता

बाग्लुङ । बाग्लुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढी पहिरोमा हराइरहेका मध्ये अहिलेसम्म १० जनाको शव भेटिएको छ । नगरपालिकाको वडा नम्बर ७, ८ र ९ को तटीय बस्तीमा भुजी खोलाको बाढी पस्दा ४१ जनाको अवस्था अझै थाहा हुन नसकेको...

लद्दाखमा भारतीय सेनाकाे मृत्यु नभएकाे दाबी

चीन । भारतसँगको सीमा कुनै पनि भारतीय सैनिकको मृत्यु नभएको चीनले दाबी गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुन्यिङले पत्रकार सम्मेलनमा भारतीय सैनिक नमारिएकाे बताएकी हुन् । लद्दाखको दक्षिणी प्याङ्गोङको विवादीत क्षेत्रमा चिनियाँ सैनिकसँग...