कोरोना प्रकोपबीच नेसन्स लिगमा शनिबार राति पोर्चुगल र क्रोएसियाबीचकाे खेल हेरिरहेका फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले मास्क लगाउन बिर्सिएका छन् । पाेर्चुगलकाे समर्थन गर्न गएका रोनाल्डोले दर्शक दिर्घामा बसेर खेल हेरिरहँदा मास्क लागाउन बिर्सेका हुन् । कोरोना प्रकोपका बेला दर्शकदिर्घामा बस्दा...
काठमाडौं । उद्योगपति विनोद चौधरी कोरोना संक्रमणमुक्त हुनुभएको छ। चौधरीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफू कोरोना संक्रमणबाट मुक्त भएको बताउनुभएको हो। pic.twitter.com/7dAAnxdAo0 — Binod Chaudhary (@BinodKChaudhary) September 5, 2020 कोरोना पुष्टि भएपछि १० दिनसम्म आइसोलेसनमा बसेपछि चौधरी संक्रमणमुक्त हुनुभएको हो।
लियाेनल मेस्सी बार्सिलाेनामा नै बस्ने भएका छन् । केही समयअघि बार्सिलाेनाबाट आफू स्वतन्त्र हुन चाहेकाे आशयसहितकाे आग्रहपत्र उनले क्लबमा बुझाएका थिए । त्यसपछि मेस्सीकाे बार्सिलाेनाबाट बहिर्गमनबारे धेरै चर्चा भयाे । बार्सिलाेनामा बस्ने निर्णयपछि पहिलाेपटक गाेलसँगकाे अन्तर्वार्तामा मेस्सीले आफूलाई बार्सिलाेनाबाट किन्नका...