Aafno Khabar
ट्रेन्डिङ खबर

चल्न थाले लामो दुरीका गाडी, आजदेखि होटल रेस्टुरेन्ट पनि खुल्दै

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण गएको चैत महिनादेखि बन्द रहेको लामो दुरीका गाडी आजदेखि सञ्चालनमा आउँदै छन् । कोरोनाको जोखिम कायमै रहे पनि सरकारले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर लामो दुरीका गाडी खोल्न अनुमति दिएको हो । आजदेखि लामो...

मानव स्वास्थ्यमा हानी गर्ने चार कम्पनीका स्यानिटाइजर बजारमा

कामठाडौं। मानव स्वास्थ्यमा हानी गर्ने रसायन मिश्रित चार कम्पनीका स्यानिटाइजर बजारमा फेला परेका छन् । स्वास्थ्यका लागि हानीकारक मिथानोल मिश्रति चार कम्पनीको स्यानिटाईजर बजारमा भेटिएको औषधि व्यवस्था विभाले जनाएको छ । चीन र भारतबाट आयात भएका दुई कम्पनी र ललितपुर...

विद्युत प्राधिकरणबाट बिदा भए कुलमान, यस्तो रह्यो ४ वर्षे कार्यकाल

नेपाल सरकारले २०७३ साल भदौ २९ गते मलाई ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र मबीच प्राधिकरण सुधारका विभिन्न सूचकांकहरु तयार गरी कार्यसम्पादन सम्झौता भएको थियो...

आन्तरिक उडान र लामो दुरीका सवारी असोज १ गतेबाट नै खुल्ने

काठमाडौं । लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने सरकारले...

काठमाडौं जिल्लामा मात्र १० हजार बढी कोरोना सङ्क्रमित

काठमाडौं । काठमाडौं जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार पुगेको छ । काठमाडौं उपत्यकामा भने कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १२ हजार नाघेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसारउपत्यकामा अहिलेसम्म १२ हजार दुई सय ४८ जनामा कोरोना सङ्क्रमण...

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ६ चोरखोलामा गएराति फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । हिजो दिउँसो त्यही ठाउँमा गएको पहिरो पन्छाएर बेलुका एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसेपछि...

जग्गाको कित्ताकाट फुकुवाको निर्णय रोक्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सरकारले गरेको जग्गाको कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयनमा रोक लगाएको छ । सोमबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल र नवराज...

घिसिङलाई प्राधिकरणको निर्देशक बनाउन मन्त्रीपरिषद बैठकले गरेन निर्णय

काठमाडौं । कुलमान घिसिङलाई विद्युत् प्राधिकरणमा पुनः नियुक्ति गर्ने निर्णय आजको मन्त्रीपरिषद बैठकबाट पनि हुन सकेन् । गत आइतबारबाट रिक्त रहेको विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमानलाई नियुक्त गर्ने तयारी भएको भए पनि आजको बैठकले निर्णय भने नगरेको एक मन्त्रीले...

आन्तरिक उडान र लामो दूरीका यातायात सुचारु गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सुचारु गर्न दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको...

कोरोना संक्रमणका कारण १५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १५ जना कोरोना संक्रमणका कारण मृत्यु भएका छन । योसँगै नेपालमा अहिलेसम्म ३६० मृत्यु भएकामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ८७९ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट...