Aafno Khabar
ट्रेन्डिङ खबर

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउने

काठमाडौं । ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको छ । कोरोनाको सङ्क्रमण दर कम भए सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेज ल्याउने भएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश...

अझै खुलेन पाल्पा-बुटवल सडक

पाल्पा । पहिरोका कारण पाल्पा-बुटवल सडक बिहानैदेखि बन्द रहेको छ ।सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा-बुटवल सडकको सिद्धबाबा, हेडबक्स, पैठेडाँडा, भूतखोला, सिसुवा, झुम्सा, पानीमिल लगायतका ठाउँमा ठूलो पहिरो खसेपछि सडक बन्द भएको हो । सडकमा ठूला(ठूला ढुंगा झरेको र ढुंगा फुटाएर मात्रै...

नेपालमा थपिए १२०७ कोरोना संक्रमित,संक्रमितको संख्या ७१ हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १२०७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । देशैभरका विभिन्न प्रयोगशालामा १० हजार १९ नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ३४१ पुगेको छ...

युक्रेनमा विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु

युक्रेनमा एक सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा युक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटनामा परेको हो । मृतक अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान रहेको युक्रेनका अधिकारीलाई उद्धृत...

खोप पत्ता लाग्नुअघि विश्वभर कोरोना संक्रमणबाट २० लाख मानिसको मृत्यु हुन सक्ने

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाविरुद्धको खोप पत्ता लाग्नुअघि विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० लाख पुग्न सक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओको आपतकालीन सेवाका प्रमुख डा। माइक रायनले सो चेतावनी दिएका हुन् । कोरोना संक्रमणबाट जोगिन एकीकृत र प्रभावकारी...

अहिलेसम्म ७६ हजार ९६७ नेपाली स्वदेश फर्किए

काठमाडौं । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार बिहीवारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागरिक नेपाल फर्केका हुन् । नेपाल फर्कनेमा...

नारायणी नदीले तीन वर्षको केटोलाई बगाएर भारत पुर्यायो

चितवन। नारायणी नदीमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट गैँडाको बच्चा ९केटो० बगाएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका र विनयीत्रिवणी गाउँपालिकाको सिमाना भेलौजीबाट बाढीले केटो बगाएको हो । निकुञ्जका सहायक सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार तीन वर्षको केटोलाई नदीले...

लोकसेवा आयोगले यी परिक्षा दशैं लगत्तै गर्दैछ !

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण रोकिएका लोक सेवा आयोगको परीक्षा दशैं लगत्तै हुने भएका छन । आयोगले सार्वजनिक सूचना निकालेर आउँदो कात्तिक १८ गतेदेखि परीक्षा सुरु गर्ने जनाएको हो । आयोगका अनुसार न्याय सेवातर्फको अधिकृत तहको जाँच कात्तिक १८...

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४५९

काठमाडौं । शुक्रबार कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म ४५९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा १३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा...

उपत्यकामा थपिए ६४५ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका संक्रमित मध्य काठमाडौंका ५०३, ललितपुरका ९१ र भक्तपुरका ५१ जना छन् । आज देशभरका प्रयोगशालामा १२ हजार २६२ नमुना परीक्षण गर्दा १३१३ जनामा संक्रमण पुष्टि भएको...