Aafno Khabar
ट्रेन्डिङ खबर

उपत्यकामा थप १६३८ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौं । उपत्यकामा थप १६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १६३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो । उहाँका अनुसार काठमाडौंका...

थप २७ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । संक्रमितमध्ये ६० हजार ६९६ जना निको...

प्रदेश ५ को राजधानी दाङमा राख्ने पक्का

काठमाडौं । प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सहमति जुटेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दाङमा राजधानी राख्ने सहमति जुटेको हो । राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ । ट्रम्पले ट्विट गर्दै आफू र पत्नी मेलानिया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जनाएका छन। Tonight, @FLOTUS and I tested positive for COVID-19. We will begin our quarantine and...

लाइभमै पूर्वपतिले आगो लगाइदिएपछि चर्चित चिनियाँ टिकटक स्टारको मृत्यु

एजेन्सी । नियमित लाइभ गर्ने क्रममा पतिले पेट्रोल खनाएर आगो लगाइदिएपछि चीनमा एक टिकटक स्टारको मृत्यु भएको छ। बिबिसीमा प्रकाशित समाचार अनुसार लामु नाम गरेकी ती महिला चिनियाँ संस्करणको टिकटक डोइनमा चर्चित थिइन् जहाँ उनलाई लाखौंले पछ्याउने गरेका थिए। स्थानीय...

सिंचाइ विभागका सिडिईविरुद्ध अख्तियारमा मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाइ विभागका सिडिई सुरेशकुमार शर्माले तीन करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । विभिन्न कार्यालय तथा आयोजनाहरूमा कार्यरत रहँदा शर्माले अत्यधिक भ्रष्टाचार तथा अनियमितता गरेको ठहर गर्दै आयोगले...

पीसीआर परीक्षण निःशुल्क गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस परीक्षण निःशुल्क गर्न सरकारका नाममा परमादेश आदेश जारी गरेको छ । नागरिकको स्वास्थ्य सम्बन्धी मौलिक हकको कार्यान्वयनका लागि परीक्षण निःशुल्क गर्न सरकारका नाममा परमादेश आदेश जारी गरेको हो । अधिवक्ताद्वय लोकेन्द्र ओली र केशरजङ...

उद्योग वाणिज्य महासङ्घको निर्वाचन मङ्सिर ११ र १२ गते

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औँ वार्षिक साधारण सभा तथा निर्वाचन आउँदो मङ्सिर ११ र १२ गते काठमाडौंमा हुने भएको छ । गएको चैतमा हुनुपर्ने चुनाव कोभिड–१९ का कारणबाट तीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन ।...

कोरोना संक्रमणबाट नेपालमा हालसम्म ५०९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ५०९ पुगेको छ । यस्तै, बिहीबार नेपालमा थप १९११ जनामा कोरोना भाइरसको...

भारतको उत्तर प्रदेशमा सामूहिक बलात्कारपछि युवतीको हत्या

भारतको उत्तर प्रदेशको बलरामपुरमा एक दलित युवतीको सामूहिक बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ । युवतीका परिवारका सदस्यले बलरामपुर प्रहरी चौकीमा सामूहिक बलात्कारपछि हत्या भएको उजुरी दिएका छन् । प्रहरीले ट्वीटमार्फत सामूहिक बलात्कारपछि हत्या भएको उजुरी परेको जानकारी दिएको...