Aafno Khabar
ट्रेन्डिङ खबर

कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । पछिल्लो २४ घण्टामा ९ हजार २१० नमुना परीक्षण गर्दा १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २१० नमुना परीक्षण गर्दा ७७४ महिला र ११७४ पुरुषमा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौं...

कोरोना अपडेट : ९ हजार २१० परीक्षण, १९४८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा ९ हजार २१० नमुना परीक्षण गर्दा १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २१० नमुना परीक्षण गर्दा ७७४ महिला र ११७४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको...

बर्दिबासमा निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन नपाइने

महोत्तरी । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा जारी गरेको छ । बुधबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर...

दोलखाको भीमेश्वर मन्दिरको शिलामा फेरि आयो पसिना

काठमाडाैं । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । भीमसेनको शिलामा मंगलबार पसिना आएको दोलखा जिल्ला प्रशासनले जानकारी दिएको छ । मूर्तिमा पसिना आएपछि मन्दिरका पूजारीले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई खबर गरेका थिए । यसका साथै...

थप १७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ भने अहिलेसम्म २ लाख ४ हजार ८५८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...

बीबीसीको प्रभावशाली महिलाको सूचीमा म्याग्दीकी सपना

काठमाडौं । म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचीमा पर्नुभएको छ । बेवारिसे शव जलाउने काम गर्नुभएकी म्याग्दीको मंगला गाउँकी सपना सन् २०२० को १०० प्रभावशाली महिलाको सूचीमा पर्न सफल हुनुभएको हो । बीबीसीले...

तीन लाख बीस हजार रुपैयाँ घुससहित मालपोतका दुई कर्मचारी पक्राउ

दाङ । मालपोत कार्यालय तुलसिपुर दाङका दुईजना कर्मचारी तीन लाख बीस हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले मालपोत कार्यालयका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई घुससहित...

कोरोना अपडेट : १९४५ थपिए, २२ जनाको मृत्यु, ५३६४ जना निको भए

काठमाडौं । शुक्रबार नेपालमा १९४५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३४० नमुना परीक्षण गर्दा ७४० महिला र १२०५ पुरुषमा संक्रमण पुष्टि भएको...

सत्मार्गमा अग्रसर हुन तिहारले प्रेरित गरोस् : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सदभाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरेकी छन् । तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी...

भाइटीका लगाउँदा कुन दिशा फर्किने ?

काठमाडौं । आज भाइटिकाको मुख्य दिन । तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् । भाइटीकाको दिन भाइटिका लगाउने र...