Aafno Khabar
ट्रेन्डिङ खबर

नेपाल पक्षको निर्णय : कार्यकर्ता भेला नरोक्ने, ओलीको चियापानमा नजाने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले चैत ४ र ५ गते आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने  निर्णय गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग सोमबार दुई घण्टा भन्दा बढी छलफल गरेर फर्किएका...

एमालेको आजको बैठकमा के भयो ? बैठक निर्णयमा किन पुगेन ?

काठमाडौं । समानान्तर कमिटी गठन गरेर दुई कित्तामा विभाजित नेकपा एामलेका दुई समुह आज एक ठाउँमा उभिए । दोस्रो तहका नेताहरुको निरन्तर प्रयास पछि पार्टी कार्यालयमा धुम्बाराहीमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल एक ठाउँमा बसेका...

आउँदो बजेटमा नयाँ कार्यक्रम नआउने

काठमाडौं । अर्थ मन्त्रालयले आगामी बजेटमा नयाँ आयोजनाहरु प्रस्ताव नगर्न मन्त्रालयहरुलाई आग्रह गरेको छ । आगामी बजेट तर्जुमा गर्न सोमबार अर्थमन्त्रालयले सबै मन्त्रालयसँग गरेको छलफलमा नयाँ आयोजना प्रस्ताव नगर्न अनुरोध गरेको हो । अर्थमन्त्रालयले नयाँ आयोजनाका लागि बजेटको प्रस्ताव भन्दा...

एमालेमा सच्चिएर नआए विधानअनुसार कारबाही गर्ने ओलीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलले चैत ७ गते केन्द्रीय कमिटीको बैठक राखेको भन्दै सहभागी हुन नेताहरुलाई आग्रह गर्नुभएको छ। १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमालेसम्बद्ध अखिल नेपाल महिला संघले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष...

मेयर कपको उपाधि पुलिसलाई

काठमाडौं । मेयर कप एकदिवसीय क्रिकेटको उपाधि नेपाल पुलिस क्लवले जितेको छ । विभागीय प्रतिद्वन्दी एपीएफलाई पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जितेको हो । शनिबार भएको फाइनलमा पुलिसका बलर चम्किदा एपीएफमाथि उसले सहजै जित हात पार्यो । पुलिसका युवा...

चुनावसम्मै जसपासँग माओवादीको कार्यगत एकताको प्रस्ताव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जनता समाजवादी पार्टी (जसपा)सँग आउँदो चुनावसम्म कार्यगत एकता गर्न प्रस्ताव गरेको छ ।माओवादी मुख्यालय पेरिसडाँडामा आज दुई पार्टीका शीर्ष नेताहरूबीच भएको छलफलमा माओवादीले यस्तो प्रस्ताव गरेको हो । माओवादीले राखेको प्रस्तावमा जसपा नेताहरूले...

प्रधानमन्त्री ओली जसपाका मागप्रति सकारात्मक, सत्ता सहकार्य हुने संकेत

काठमाडौं । जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुन राखेको तीनबुँदे शर्तमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिनुभएको छ । प्रधानमन्त्री ओलीले आज एमाले शीर्ष नेताहरुलाई राखेर जसपाका नेताहरुसँग छलफल गर्नुभएको थियो । पदाधिकारीको बैठक सकेर जसपाका अध्यक्ष महन्थ ठाकुर र...

विप्लव नेतृत्वको नेकपा प्रतिबन्ध फुकुवा भएपछि के गर्दैछ ?

काठमाडौं । प्रतिबन्ध फुकुवा भएपछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरूले राजनीतिक मुद्दासहित भेटघाटमा व्यस्त रहेको सो समूहले जनाएको छ । सरकारी पक्षले नेकपासँग भएको सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको र उसका कार्यकर्तामाथि लागेका मुद्दा क्रमशः फिर्ता हुँदै...

सपनाकाे अश्लील फोटो सार्वजनिक गरिदिन्छु भनेर धम्क्याने विनयजंग धरौटीमा रिहा

काठमाडौं । बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरको अश्लील फोटो सार्वजनिक गरिदिन्छु भनेर धम्क्याउने विनयजंग बस्नेत ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । बस्नेतलाई आज काठमाडौं जिल्ला अदालतले साइबर अपराधमा ४० हजार र अभद्र व्यवहार कसूरमा...

पोखरा विमानस्थलको काम चार महिनामा सकिँदै, चीनबाट कामदार थपिदै

कास्की । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणको काम सम्पन्न गर्न चीनबाट थप कामदार आउने भएका छन्। यही मार्च महिना भित्र उनीहरू आउन लागेका छन् ।विमानस्थल निर्माणका लागि अहिले सम्म ३२८ जना कामदारले काम गरिरहेका छन् । ती...