Aafno Khabar
ट्रेन्डिङ खबर

नेपाल सुपर लिगको विजेताले ३५ लाख रुपैयाँ पुरस्कार पाउने

काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को विजेताले नगद ३५ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले प्रतियोगिताको अघिल्लो दिन पत्रकार सम्मेलन गर्दै पुरस्कार राशी घोषणा...

देशैभर कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्य काठमाडौं उपत्यकामा मात्र थप ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७६० जना, भक्तपुरमा ७४ जना र ललितपुरमा १०६...

१ सय ५३ बालबालिकासहित २४ घण्टामा २ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ७ सय ९८ पीसीआर परीक्षणबाट २ हजार ४ सय ४९ र ८ सय ६६ एन्टिजेन परीक्षणबाट १ सय १० जना...

शेरधन पत्नी जाङ्मु भन्छिन्, ‘मेरा श्रीमानले पीडित बनाएकाे हाे भने कठघरामा उभ्याउन तयार छु’

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी पत्नी जाङ्मु इन शेर्पाले आफ्नो श्रीमान निर्दोष हुँदा हुँदै चरित्र हत्याको हर्कत भएको आरोप लगाएकी छन् । शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो श्रीमान दोषी रहेको सानो प्रमाणमात्र भेटिए आफै कारबाहीमा...

स्वास्थ्य मन्त्रालय भन्छ– असारसम्ममा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्छ

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको छ । कोभिड–१९को युके भेरियन्टको संक्रमण दर उच्च भएको भन्दै मन्त्रालयले अबको तीन महिनामा संक्रमण दर उच्च हुने देखिएको बताएको...

झोलुङ्गे पुल तरे बापतको शुल्क लिने निर्णयबाट पछि हट्याे नगरपालिका

बागलुङ । बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल तरे बापतको शुल्क लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ । नगरपालिकाले मंगलबारदेखि पूर्वाधार उपयोग कर शीर्षक राखेर पुल तर्ने यात्रुबाट २० रुपैयाँ असुल्न थालेको थियो । तर जनस्तरबाट व्यापक विरोध भएपछि...

अभिनेता किशाेर खतिवडाद्वारा आत्महत्या प्रयास, यस्ताे थियाे कारण

काठमाडाैं । नेपाली चलचित्रका नायक किशोर खतिवडाले आत्महत्या प्रयास गरेका छन् । उनले आइतबार आत्महत्या प्रयास गरेका हुन् । उनका केही साथीहरुले ज्ञानेश्वरस्थित हिमाल अस्पताल पुर्‍याएपछि उनले आत्महत्या प्रयास गरेकाे खुल्न आएकाे हाे । अस्पतालको इमर्जेन्सीमा स्वास्थ्य जाँच गर्दा विष...

थप १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण, ११ जनाकाे मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा ११ जनाको मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । ८ हजार ५५ जनाको पीसीआर तथा ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा...

भेरी अस्पतालमा तीन घण्टाकाे अवधिमा तीन जना काेराेना संक्रमितकाे मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा शनिबार राति तीन घण्टाकाे अवधिमा तीन जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । कोरोना विशेष वार्डमा उपचाररत तीन संक्रमितको तीन घण्टाको बीचमा मृत्यु भएको अस्पताल स्राेतले जानकारी दिएकाे छ । भेरी अस्पतालमा उपचाररत राजापुर...

उकालाे लाग्न थाल्याे काेराेना ग्राफ, २४ घण्टामा थप ६०३ जनामा संक्रमण

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ४ हजार २८९ पीसीआर परीक्षणमा ५ सय ८० जनामा संक्रमण देखिएको हो...