Aafno Khabar
ट्रेन्डिङ खबर

भारतमा अक्टोबारबाट कोरोनाको अर्को लहर आउन सक्ने

एजेन्सी । भारतमा आगामी अक्टोबरबाट कोरोना भाइरसको अर्को लहर आउन सक्ने विज्ञहरुले अनुमान गरेका छन् । स्वास्थ्य विशेषज्ञ, वैज्ञानिक, संक्रामक रोग विशेषज्ञ, महामारीविद् र प्राध्यापक समाचार संस्था रोयटर्सले गरेको कुराकानीमा उनीहरुले तेस्रो लहर आउन सक्ने तर अहिलेको भन्दा नियन्त्रित हुने...

कांग्रेसको महाधिवेशन संशोधित कार्यतालिका अनुमोदन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गरेको छ । पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकले आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौमा पार्टीको महाधिवेशन गर्ने गरी संशोधित कार्यतालिका अनुमोदन गरेको हो । संशोधित...

कोरोना संक्रमण घटेपनि जोखिम कायम !

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७ सय ६८ जनामा संक्रमण देखिँदा ४ हजार २० जना संक्रमणमुक्त भएका छन् । पछिल्ला दिनमा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ भने संक्रमितको संख्यामा कमी आएको देखिएको छ । २४ घण्टा...

चुरे क्षेत्रको दोहन रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश जारी गरेको हो । रिट निवेदनको सुनुवाइका लागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले...

३८ श्रीमती र ८९ सन्तान छोडेर गए जिओना चाना !

काठमाडाैं । विश्वको सबभन्दा ठूलो परिवारको मुखिया मानिएका ७६ वर्षीय पुरुषको भारतको मिजोरम राज्यमा निधन भएको छ । बहुपत्नी प्रथा भएको एउटा धार्मिक सम्प्रदायका प्रमुख रहेका जिओना चानाको आइतवार मृत्यु भएको बीबीसीले जनाएकाे छ । उनका ३८ श्रीमती, ८९ सन्तान...

भित्रियाे मनसुन, यसरी आउँछ नेपालमा प्रत्येक वर्ष मनसुन

काठमाडाैं । यस वर्षकाे मनसुन भित्रिएको छ । मौसम पूर्वानुमान महाशाखाले विज्ञप्ति निकालेर मनसुन भित्रिएको जनाएको छ । बङ्गालको खाडी आसपास विकसित भएको न्यूनचापीय क्षेत्रका कारण आज प्रदेश-१, प्रदेश-२ र वाग्मती प्रदेशमा मनसुन भित्रिएको हाे । महाशाखाका अनुसार पूर्वी नेपालबाट...

काठमाडाैं उपत्यकामा पुन: निषेधाज्ञा लम्बिने सम्भावना

काठमाडाैं । वैशाख १६ गतेदेखि जारी रहेको निषेधाज्ञा पुन: थपिने भएको छ । काठमाडौं उपत्यकामा सङक्रमण घटेपनि जोखिम अझै उच्च रहेको भन्दै निषेधाज्ञा लम्बिन सक्ने बताइएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच यस विषयमा छलफल भइरहेको...

के खोप लगाएपछि पनि कोराेना संक्रमण हुन्छ ?

काठमाडौं । विश्वभर कोरोना विरुद्धको खोप अभियान सञ्चालनमा छ । कोरोनाविरुद्धकको खोप लगाएका प्रायः मा रहेको जिज्ञाशा भने खोप लगाएपछि फेरि कोरोना संक्रमण हुन्छ वा हुन्न भन्ने रहेको देखिन्छ । विज्ञहरुले कोरोनाविरुद्ध बनेका सबै जसो खोपहरु सुरक्षित रहेको र संक्रमणसँग...

असार १ देखि निषेधाज्ञा खुकुलो हुने, यस्तो छ सरकारको तयारी

काठमाडाैं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ संक्रमण न्यून भइरहेका बेेलामा सरकारले विस्तार निषेधाज्ञा हटाउने तयारी गरेकाे छ । गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र संक्रमणको अवस्थाबारे समीक्षा भइरहेकोे र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने...

अफ्रिकन युनियनकाे संसदमा हंगामा, महिला सांसदमाथि लात्ती (भिडिओ)

काठमाडाैं । अफ्रिकन युनियन (अफ्रिकी संघ) को संसदमा सोमबार हंगामा मच्चिएको छ । ब्यालट बक्सका विषयमा सांसदहरुबीच झगडा भएकाे थियाे । यही बीचमा एक सांसदले महिला सांसदमाथि लात्ती हाने । दक्षिण अफ्रिकाको मिडरान्डमा रहेको संसद् भवनमा संघको व्यवस्थापिका निकायका नयाँ...