Aafno Khabar
ट्रेन्डिङ खबर

बङ्गलादेशमा चट्याङमा परेर बिहे भाेजमा सहभागी १७ जनाकाे मृत्यु

काठमाडाैं । बङ्गलादेशमा चट्याङका कारण एउटा बिहेको भोजमा सहभागी भएका १७ जनाको मृत्यु भएको छ । उक्त घटनामा बेहुलासहित अन्य १४ जना घाइते भएको बीबीसीले जनाएकाे छ । उत्तरी बाङ्ग्लादेशको शिवगन्जमा पद्मा नदीमा एउटा डुङ्गाबाट ओर्लिएर बेहुला पक्षका मानिसहरू बेहुलीको...

बढ्न थाले काेराेना संक्रमित, सरकारकाे तयारी के छ ?

काठमाडाैं । देशभर काेराेना संक्रमितकाे संख्या बढीरहेकाे छ । साेमबार आठ जिल्लामा एक सयभन्दा बढी संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यसअघि आइतबार पाँच जिल्लामा सयभन्दा बढी संक्रमित थपिएका थिए । मन्त्रालयका अनुसार साेमबार उपत्यकामा ७७० जनामा संक्रमण...

पूर्वकप्तान पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । खड्काले सामाजिक संजालमा एक सन्देश राखेर आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । क्रिकेटर खड्काले मैदानभित्रका दुई दशक जीवन रहुन्जेल मिठो यादका...

जहाँबाट आयो मेलम्ची खाेलामा बाढी (हेर्नुहाेस् तस्बिर)

काठमाडाैं । गएकाे असार १ गते हेलम्बु क्षेत्रमा भएकाे वर्षापछि मेलम्ची खाेलामा आएकाे बाढीका कारण हेलम्बु र मेलम्ची तहसनहस भयाे । त्याे बाढीले चिसिएकाे भुइँ ओभानाे हुन नपाउँदै शनिबार राति मेलम्चीमा फेरि बाढी आएकाे छ । शनिबार रातिदेखि आएकाे बाढीले...

स्वास्थ्य मन्त्रालय भन्छ : असोजसम्म एक करोड ८३ लाख बढी खाेप आउँछ

काठमाडाैं । सरकारले आगामी असोज मसान्तसम्ममा एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा कोभिड खोप ल्याउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा आगामी असोजमसान्तसम्म सरकारले चीन, जापान र भारतबाट कूल एक करोड...

२०१५ सालको हुलाक टिकटमा चुच्चे नक्सा भएको विश्लेषक सौरभको दाबी गलत

गत साउन ५ गते एपी वानको ‘तमसो मा ज्योतिर्गमय’ कार्यक्रममा प्रस्तोता टीकाराम यात्रीको एक प्रश्नको जवाफ दिँदै सौरभको नामबाट चिनिने राजनीतिक विश्लेषक दिनेश सत्यालले भनेका थिए – “मलाई जहाँसम्म एकदम सम्झना छ, २०१५ सालको नेपालको हुलाक टिकटमा चुच्चे नक्सा छ...

के कोभिड भ्याक्सिन अब चक्कीमा पनि लिन पाइएला ?

काठमाडाैं । कोरोनाविरुद्ध लड्ने क्षमता विकास गर्न अहिलेसम्म इन्जेक्सनमार्फत भ्याक्सिन दिने गरिएको छ । तर, भविष्यमा भ्याक्सिनमा हुने कम्पोनेन्ट ट्याब्लेट वा पिल्समार्फत पनि लिन पाइने भएकाे छ । दक्षिणी स्वीडेनको सबैभन्दा ठूलो साइन्स पार्कमध्ये एक हो ‘मेडिकन भिलेज’ । त्यहाँको...

विजय शाही जसले आफूले नै फैलाए आफू मरेकाे हल्ला

काठमाडाैं । आफूमा अद्भूत क्षमता भएको दाबीसहित युट्युब तथा सामाजिक सञ्जालमा चर्चामा आएका विजयी शाही आफैँले मृ*त्युको झुटो खबर सामाजिक सञ्जालमा फैलाएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी टंकबहादुर शाहीले विजयको मृत्युको हल्ला झुटो भएको बताएका हुन् ।...

इजरायलमा मासिक दुई लाख कमाइ हुने ‘केयरगिभर’मा रोजगारीको अवसर,योग्यता के चाहिन्छ ?

काठमाडौं । इजरायलमा रोजगारीका लागि आवेदन खुलेको छ । केयरगिभरका लागि इजरायलले आवेदन खुलाएको हो । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै २१ दिनभित्र विभागको वेभसाइट  ferms.dofe.gov.np  मा अनलाइन आवेदन दिन सक्ने जनाएको छ। इजरायलले पहिलो चरणमा एक हजार...

सोमबार थपिए डेढ महिनायताकै बढी संक्रमित

काठमाडाैं । नेपालमा फेरि काेराेना संक्रमितकाे ग्राफ बढ्न थालेकाे छ । सोमबार डेढ महिनायताकै बढी संक्रमित थपिएका छन् । सोमबार मात्रै थप ३ हजार ४२१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२...