Aafno Khabar
ट्रेन्डिङ खबर

संविधान दिवसको अवसरमा ५३१ जनाको कैद सजाय मिनाह

काठमाडौं । संविधान दिवसको अवसरमा विभिन्न कसुरमा कैद भुक्तान गरिरहेका ५३१ जनाको कैद सजाय मिनाह हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुको कैद सजाय मिनाह गरेको राष्ट्रपति कार्यालयले आज विज्ञप्तिमार्फत् जानकारी दिएको छ । मन्त्रिपरिषद्को भदौ २९...

जसपा र लोसपाले संविधान दिवस नमनाउने

काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टीले यस वर्ष पनि संविधान दिवसको कार्यक्रममा सहभागी नहुने भएको छ । अध्यक्ष उपेन्द्र यादवले आज विज्ञप्ति जारी गरी संविधानमा अधुरा र विभेदकारी प्रावधान राखिएको भन्दै भोलि मनाइने संविधान दिवसको कार्यक्रममा भाग नलिने बताउनुभएको...

ढोरपाटन शिकार आरक्ष सिकारका लागि खुल्दै

बागलुङ । बागलुङको ढोरपाटन शिकार आरक्षमा पहिलो सिजनको सिकार खेल्नका लागि पाँच कम्पनीले दरभाउ पत्र बुुझाएका छन् । प्रत्येक वर्ष दुई सिजनमा सिकार हुने ढोरपाटनमा यस वर्षको पहिलो सिकारका लागि पाँचवटा कम्पनीले दरभाउपत्र बुझाएको सिकार आरक्षण कार्यालयले जनाएको छ ।...

सङ्खुवासभा हत्याकाण्डमा थप काेही पक्राउ परेका छैनन् : प्रहरी

काठमाडौं । संखुवासभाको मादी नगरपालिका-१ मा कै परिवारको ६ जनाको सामूहिक हत्या आरोपमा थप कोही पक्राउ नपरेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले प्रेस विज्ञप्तिमार्फत घटनामा थप व्यक्ति पक्राउ नपरेकाे जनाएकाे हाे । यसअघि घटनामा नयाँ ट्वीस्ट भन्दै...

इतिहासमा पहिलो पटक बहुमतको सरकारले सरकारी ढुकुटी चलाउन पाएन

काठमाडौं । अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न ल्याइएको विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित नभएपछि सरकारले आज मध्यरातबाट सरकारी ढुकुटीबाट खर्च गर्न नपाउने भएको छ । अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट निष्कृय भएको र नयाँ सरकारले नयाँ बजेट पनि ल्याउन नसकेपछि ढुकुटीबाट खर्च...

गण्डकी प्रदेश लोकसेवाले माग्यो झण्डै एक हजार स्वास्थ्यकर्मी (विज्ञापनसहित)

कास्की । प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले झण्डै एक हजार स्वास्थ्यकर्मी माग गर्दै दरखास्त आह्वान गरेको छ। आज गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशीतर्फ मेडिकल अधिकृतलगायत विभिन्न पदमा आज गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशीतर्फ मेडिकल अधिकृतलगायत...

कोरोनाका कारण स्थगित कक्षा १२ को परीक्षा आजदेखि

काठमाडौं । कोरोना भाइरसका कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा आजदेखि सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुने परीक्षा बोर्डले सूचना मार्फत जानकारी दिएको छ ।...

रुखमै डेरा बनाएर अनलाइन कक्षा !

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगर अनलाइन कक्षाबाट पढ्न रुखमा टाँड (डेरा) बनाएका छन् । सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययरत छात्र मगरले रुखमा (डेरा) बनाएर महिना दिनदेखि अनलाइन कक्षामा सहभागीता जनाइरहेका छन्...

प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याइदै, को बन्ला नयाँ मुख्यमन्त्री ?

काठमाडौं । मुख्यमन्त्री नियुक्त भएको महिना दिन पनि नपुग्दै प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको छ । परिस्थितिमा फेरबदल नभए केही दिनमै गठबन्धन भित्रका दलले अविश्वासको प्रस्ताव पेस गर्ने नेताहरुले बताएका छन् । प्रदेशसभामा सत्तारुढ...

तेह्रथुम पावरको आईपीओ बाँडफाँड, २२ लाख बढीको हात खाली

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत भदौ ९ गतेदेखि १३ गतेसम्म ५ दिन खुल्ला गरेको ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ शुक्रबार बिहान बाँडफाँड भएको हो । बिक्री प्रबन्धक एनआईबिएल एस...