Aafno Khabar
ट्रेन्डिङ खबर

कांग्रेस सहमहामन्त्रीमा देउवा पक्षका दुई र कोइराला पक्षका एक उम्मेदवार विजयी

काठमाडौं । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत दलित क्लस्टर अन्तर्गत कांग्रेस सहमहामन्त्री पदमा जीवन परियार विजयी भएका छन्। यस्तै महिला तर्फ देउवा प्यानलकी महालक्ष्मी उपाध्याय ‘डिना’ र आदिवासी जनजातितर्फ देउवा प्यानलका भीष्मराज आङदेम्बे विजयी भएका छन् । परियारले मानबहादुर विश्वकर्मालाई पराजित...

लोक सेवा आयोगले माग्यो २८४ शाखा अधिकृत (विज्ञापनसहित)

काठमाडौं । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) लागि दरखास्त आह्वान गरेको छ । आयोगले सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी २८४ सिटका लागि विज्ञापन खोलेको हो ।...

को हुन दोस्रो पटक कांग्रेस सभापतिमा निर्वाचित शेरबहादुर देउवा ?

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर क्रियाशील छन् । प्रधानमन्त्री देउवा मङ्गलबार सम्पन्न पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको पुनः मतदानबाट पार्टी सभापतिमा पुनः निर्वाचित भएका छन् । उनले डा. शेखर कोइरालालाई पराजित गरेका हुन्...

दोस्रो चरणमा सिंह र निधिको मत निर्णायक, आफ्नो पक्षमा पार्न दौडधुप सुरु

काठमाडौं । कांग्रेसबमे १४ औं महाधिवेशनमा सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसके पछि दोस्रो चरणमा मतदान हुन लागेको हो । दोस्रो चरणको मतदानमा शेरबहादुर देउवा र शेखर कोइराला...

सभापतिमा निर्वाचित हुन देउवालाई पुगेन ८२ मत, अब दोस्रो चरणको मतदान हुने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । सभापति पदका कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुन लागेको हो । सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए...

दुर्गा प्रसालाई एमाले केन्द्रीय सदस्य बनाउन ओलीको प्रस्ताव

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईलाई नेकपा एमालेले केन्द्रीय सदस्यमा मनोनीत हुने भएका छन् । भक्तपुरमा जारी एमालेको स्थायी कमिटि बैठकमा अध्यक्ष केपी शर्मा ओलीले व्यवसायी प्रसाईलाई केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरेका हुन्। यद्यपी बैठकमा सचिव योगेश भट्टराईले यसको विरोध गरिरहेका...

देउवाले भने-राजनीतिबाट टाढा नबस्नुस, पौडेलको जवाफ: पार्टीलाई विधि अनुसार चल्न दिनुस

काठमाडौं । प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न बोहराटार गएका छन् । १४ औं महाधिवेशन जारी रहेकै बेला कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेका पौडेललाई भेट्न देउवा उहाँको निवास गएका हुन् । जारी...

पहिलो चरणमै सभापतिमा जित्ने देउवाको दाबी, कस्तो छ अवस्था ?

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिमा ६ जनाको उम्मेदवारी परेको छ । वर्तमान सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल पक्ष र यसअघि नै घोषणा गरेका विमलेन्द्र निधिबीच सभापतिमा प्रतिस्पर्धा हुने आकलन कांग्रेस कार्यकर्ताहरुको थियो। यसअघि देउवाको टिममा रहेका निधिले पनि...

सभापतिको दौडमा देउवा बलियो, साझा बन्न नसके दौडबाट रामचन्द्र बाहिरिने

काठमाडौं । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संस्थाप इतर पक्षबाट सभापतिमा साझा उम्मेदवार बन्न नसकेपछि दौडबाट बाहिरिने भएका छन् । १३औँ महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भएका पौडेल १४औँ महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेदवार भएर हारको बदला लिने रणनीतिमा उनी...

आउँदो बैशाखभित्र स्थानीय तहको निर्वाचन हुने

संखुवासभा । निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन आगामी बैशाख महिना भित्रै गर्ने तयारी भइरहेको बताउनुभएको छ । संखुवासभामा सञ्चारकर्मीहरुसंग कुरा गर्दै उहाँले स्थानीय तहको निर्वाचन देशभर एकै पटक गर्ने जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचन भएको ५ वर्ष...