Aafno Khabar
ट्रेन्डिङ खबर

विवेकशील साझाले पार्टीको सदस्य समेत नरहने गरी निकाल्यो मिलन पाण्डेलाई

काठमाडौं । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई निष्कासन गरेको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको सदस्य समेत नरहने गरी पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको हो । विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्र र संयोजक पाण्डेबीच राजनीतिक कार्यदिशालाई...

जसरी पनि एमसीसी अनुमोदान गराउने देउवाको तयारी, गठबन्धन तोडिने संकेत

काठमाडौं । दोस्रो पटक कांग्रेस सभापतिमा चुनिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन गराउन सक्रिय देखिएका छन् । चार वर्षदेखि संसद्मा अड्किएको एमसीसी सम्झौता अनुमोदन गर्न देउवाको सक्रियताले गठबन्धन सरकारमा तरंग पैदा गरेको बताइएको छ । प्रधानमन्त्री...

सरकार जोगाउन थपिएका मन्त्रालयको न काम न बस्ने ठाम

मकवानपुर । सरकार जोगाउनका लागि बागमती प्रदेश सरकारले ६ वटा मन्त्रालय थपेसँगै मन्त्रालयको सेवा सुविधाबाहेक प्रत्यक्ष रूपमा वार्षिक करिब डेढ करोड रुपैयाँ अनावश्यक खर्च बढ्ने भएको छ । नयाँ सरकार गठनसँगै थपिएका मन्त्रालयका लागि तत्काल ३० वटा सवारी खरिद गर्ने...

बेश्यालयबाट रंगेहात पक्राउ परेका कृष्ण यादव प्रदेश नं २ को सभापतिमा देउवाको उम्मेदवार !

१४ बर्षअघि काठमाडौंको महाराजगञ्ज नजिकैको एक बेश्यालयबाट रंगेहात पक्राउ परेका कृष्ण यादव प्रदेश नं २ को सभापतिका लागि उम्मेदवारी दिने तयारीमा छन् । २०६५ फागनु २० गते महाराजगञ्जस्थित कान्तिबाल अस्पताल पछाडि अवैध रुपमा संचालित बेश्यालयबाट रंगेहात पक्राउ परेका यादव नेपाली...

टेकोले अड्याएको पुल भाँच्चिदा एक जनाको ज्यान गयो

काठमाडौं । ललितपुरको चापागाउँ छम्पी जोड्ने फलामे पुल भाँच्चिदा एक गाडी चालकको ज्यान गएको छ । लामो समयदेखि टेको लगाएर राखिएको पुल सोमबार राति भाँच्चिदा टिपर चालकको ज्यान गएको हो । पुल भाँच्चिएर गाडीमा ठोक्किदा ना ८ ख ८१९१ नम्बरको...

कांग्रेस केन्द्रीय सदस्यकाे गणनामा शंशांकको अग्रता (यस्तो छ पछिल्लो मतपरिणाम)

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदका लागि जारी मतगणनाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ। हिजो बेलुका रोकिएको मतगणना बिहान पौने ११ बजेबाट सुरु भएको थियो । दोस्रो दिनको गणनाको पछिल्लो मतपरिणाम अनुसार झण्डै २ हजार...

विश्वप्रकाशलाई कृष्ण सिटौलाको आग्रह: महामन्त्री जित्यौ, विगतका कुरा बिर्सेर अघि बढ्नु

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मालाई विगतका कुरा बिर्सेर अघि बढ्न पनि सुझाएका छन्। निर्वाचित भएपछि विश्वप्रकाश शर्मा नेता कृष्णप्रसाद सिटौलालाई भेट्न चण्डोल पुगेका थिए । सोही बेला शर्मालाई सिटौलाले विगतका कुरा बिर्सेर अघि बढ्न...

लाइसेन्स नभएका व्यक्तिले चलाएका १७ औषधि पसल निलम्बनमा (सूचीसहित)

काठमाडौं । औषधि व्यवस्था विभागले कात्तिक महिनामा मात्र १७ वटा औषधि पसललाई कारबाही गरेको छ । औषधि बेच्ने लाइसेन्स पाएको व्यक्ति पसलमा नभएको, पसल दर्ता नगरेको, औषधि बिक्री–वितरणको बिल भर्पाई नभएको जस्ता समस्या देखिएका औषधि पसललाई कारबाही गरेको विभागले जनाएको...

मधेशमा लाखौं नागरिक नागरिकता बिहीन छन्, उनीहरुले भोट हाल्न पाउनुपर्छ: यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता नहुनेलाई पनि मतदानमा सहभागी गराउनुपर्ने बताएका छन् । सामाजिक सञ्चाल फेसबुकमार्फत उनले नागरिकता नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु असंवैधानिक र अन्तर्राष्ट्रिय कानून विपरीत हुने बताएका हुन् । लाखौं जन्मसिद्ध नागरिकलाई...

स्वास्थ्यका नाममा बाहिरिने करोडौं रकम रोक्दै काठमाडौं प्याथ ल्याब

काठमाडौं । बिगत दश बर्ष देखि संचालनमा रहि पाँच सय भन्दा बढी प्रकारका राेगको परीक्षण र पचास भन्दा बढी परीक्षण, जसको नेपालका कुनै प्रयाेगशालामा गरीदैन अहिले काठमाडौं प्याथले आफ्नो सेवामर्फत परीक्षण सम्भब बनाएको छ । प्याथ सेवा सञ्चालनमा ,स्वास्थ्यको क्षेत्रमा...